सागर राज तिमिल्सिना
पोखरा, १४ /पोखरा १४ रातो डाडा स्थित एक घरमा आमा छोरीको हत्या भएको छ ।
हत्याको आरोपमा श्रीमान् विमल पुनलाई पक्राउ परेका छन् । पुनले श्रीमती र छोरीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
आज दिऊसो ४ बजे तिर रडले प्रहार गरेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप जानकारी आउन बाकी छ ।