पोखरा, २ बैशाख/बाबा ग्यास कम्पनीले बैशाख ३ गते पोखरामा ग्यास वितरण गर्ने भएको छ । बाबा ग्यासका ६ सय सिलिण्डर वितरण गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले मुख्य गरेर बगर क्षेत्रमा बाड्ने जानकारी दिएको छ ।
२०८२ फाल्गुन १ गते शुक्रबार
२०८२ फाल्गुन १ गते शुक्रबार