आज मिति २०७२।११।२३ गते जिल्ला प्रशासन कार्यलय कास्कीमा बसेको वैठकले निम्न लिखित पेट्रोल पम्पहरुबाट निम्न परिमाणमा पेट्रोलियम पदार्थ वितरण गर्ने निर्णय गरियो ।
निर्णय नं. १
मिति २०७२।११।२५ गते निम्नानुसारका पेट्रोल पम्पहरुबाट निम्नानुसारको पेट्रोलियम पदार्थ वितरण गर्ने ।
![Petrol distribution Falgun 25 Pokhara Lekhnath](https://ganthan.com/wp-content/uploads/Petrol-distribution-Falgun-25-Pokhara-Lekhnath.png)