प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले अंक घटेको छ।

बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.०९ अंकले घटेर १८२१.५३ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

 

१६४ कित्ता सेयर किनबेच हुँदा ३७ हजार ९९२ रुपैयाँ बराबरको कारोबारको भएको छ  ।

कमेन्टहरु
Loading...