मेयरमा गठबन्धनले अग्रता कायम गर्दा उपमेयरमा एमाले अगाडी

पोखराको महानगरपालिकाको ९९९३ मतको मतपरिणाम सार्वजानिक हुँदा गठबन्धका उम्मेदवार धनराज आचार्यले अग्रता कायम गरेका छन् ।उपमेयरमा भने गठबन्धनकी उम्मेदबार कोपिला रानाभाटलाई पछि पार्दै नेकपा(एमाले) की उम्मेदबार मञ्जुदेवी गुरुङ अगाडि रहेकी छिन् ।

यस्तो छ मतपरिणाम
मेयर
कलम ४०४१
सुर्य ३६५७

उपमेयर
सुर्य ४१५१
रुख ४१११

गनेका वडाहरु १,२,१२,२३,२४,२५
नतिजा घोषणा भएका वडाहरु
१ र २

कमेन्टहरु
Loading...