पुर्व प्रधानमन्त्री भट्टराईले मतदान गरे

पोखरा/पुर्व प्रधानमन्त्री तथा जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पानपा १ अन्नपूर्ण माविको बूथमा मतदान गरेका छन् । पालुङटार नगरपालिकामा जसपा र नेकपा(एमाले ) चुनावी तालमेल भएको छ ।

कमेन्टहरु
Loading...