पोखरा । गोर्खा जिल्लामा स्थानीय निर्वाचनका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धन भएको छ । जसमा गोर्खा नगरपालिकामा माओवादीबाट मेयर र जसपाबाट उपमेयर उठाउने सहमती भएको छ । त्यस्तै पालुङटार नगरपालिकामा जसपाबाट मेयर र माओवादीबाट उपमेयरमा उठाउने सहमति भएको छ ।
जिल्लाको अन्य स्थानीय तहमा समेत सहमति भएको छ ।