तोगी लम्तरी पोखरा सम्पर्क समाजको अध्यक्षमा लामिछाने, सचिवमा खनाल

तोगी लम्तरी पोखरा सम्पर्क समाजको अध्यक्षमा त्रिलोचन लामिछाने को अध्यक्षतामा १४ सदस्य नया कार्यसमिती गठन भएको छ । समितीको बरिष्ट उपाध्यक्षमा नेत्र सुबेदी,उपाध्यक्षमा प्रकास ढकाल,महिला उपाध्यक्षमा मैना ढकाल, सचिबमा बिजय खनाल ,कोषाध्यक्ष भोजराज पुवाली , सह सचिव सुर्य काफ्ले, सदस्यहरुमा सुस्मा पुवाली,केशब खनाल, हरिसोभा पुवाली , प्रकाश खनाल, चिरन्जिवी खनाल,गणेश खनाल,ऋषिराम खनाल रहेका छन् । जेष्ठ सदस्य भगीरथ सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा तोगी घर भैइ पोखरामा बसोबास गर्ने १३ जेष्ठ नागरीक लाइ सम्मान गरिएको समाजका सचिव बीजय खनालले बताए ।

कमेन्टहरु
Loading...