पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास हमाल सरुवा भएका छन् । उनको जिल्ला प्रहरी कार्यालय मुगुमा सुरुवा भएको हो । त्यस्तै कास्कीमा उनको स्थानमा डिएसपी सुन्दर तिवारी आउने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले आज ९५ जना डिएसपीहरुको सरुवा गरेको छ ।