पोखरा–नवलपुर सम्पर्क समाजको अध्यक्षमा ईश्वर श्रेष्ठ

पोखरा । पोखरा–नवलपुर सम्पर्क समाजले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

नवलपुर घर भई हाल पोखरा बसोवास गरिरहेकाहरूको हालै सम्पन्न भेलाले समाजको अध्यक्षमा ईश्वर श्रेष्ठ चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा मिन बहादुर भण्डारी र मणि डुम्रे, सचिवमा श्रीकृष्ण श्रेष्ठ, सहसचिवमा शिव प्रसाद न्यौपाने र कोषाध्यक्षमा तारा प्रसाद श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी संस्थाको सदस्यहरुमा मुना चापागाई, अस्मित न्यौपाने, सागर बिष्ट, पूर्णकला रिजाल र बालकृष्ण श्रेष्ठ रहेका छन् ।

कमेन्टहरु
Loading...