भक्तपुर । तिहारका लागि बनाईएका पाला लगायतका माटोका भाँडा बेच्न बजार लैजान मिलाउँदै भक्तपुर पोटरी स्क्वायरका प्रजापतिहरु । तिहारमा बेच्नका लागि पाला बनाएर घाममा सुकाउन लैजादै पोटरी स्क्वायरका बिनोद प्रजापति । तिहारलाई आवश्यक घैँटो बनाउदै पोटरी स्क्वायरका एक प्रजापति ।
तस्वीर:रासस/रमेश गिरी