ढकमक्क फुलेको सयपत्री फूल

पाल्पा, रामपुर नगरपालिका–४, देवीस्थानवासी दिलबहादुर थापाले व्यावसायिक रुपमा गरेको सयपत्री फूलखेती । यति बेला तिहारका लागि फुलको माग पुरा गर्न फुल टिप्न र माला बनाउन थापालाई भ्याईनभ्याई छ ।

तस्बिर: रासस/सुशीला रेग्मी

कमेन्टहरु
Loading...