मोहन वैद्य अस्पताल भर्ना

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको हो ।

केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । आज उाको छातीको परीक्षण गरिएको छ ।

कमेन्टहरु
Loading...