गन्थन संवाददाता । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङलाई कोरोना संक्रमण भएको छ । आज उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको बताएकी हुन् ।
भेटघाट तथा खादा माला लगाउने कायक्रममा सहभागी भैरहदा गण्डकी प्रदेशका मन्त्रीहरु पटक–पटक कोरोनाबाट संक्रमित भैरहेका छन् ।
यस अघि पनि वन मन्त्री र कृषि मन्त्री संक्रमित भएका थिए ।