प्रतिनिधिसभाको बैठक १९ असोजमा बस्ने

प्रतिनिधिसभाको बैठक १९ असोजमा बस्ने भएको छ ।

बिहीबार बसेको बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा बढेर सभामुख अग्निप्रसाद सापकोटाले सुनाएका थिए ।

साथै महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ ।

सभामुख सापकोटाले एमालेका सांसदहरूको नाराबाजीबीच बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए । बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा अर्काे बैठक १९ असोजमा बस्ने जानकारी गराएका हुन् ।

कमेन्टहरु
Loading...