बगर बनेको मनाङको तालगाउँ

मनाङ । मस्र्याङ्दी नदीमा आएको बाढीको डुबानमा परेको नासों गाउँपालिका वडा नं १ तालगाउँ । गत असार १ गते बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेको छ । अहिले यहाँका मानिसहरु त्रिपालमूनिबाट पुर्नवासको पर्खाइमा छन् ।

तस्वीरः नवीन लामिछाने, रासस

कमेन्टहरु
Loading...