कास्कीमा श्रावण २७ सम्म अहिलेकै अवस्थाको निशेधाज्ञालाई निरन्तरता (यस्तो छ निर्णय)

गन्थन संवाददाता । कास्की जिल्लामा अहिले भैरहेको अवस्थाको निशेधाज्ञालाई श्रावण २७ गतेसम्म निरन्तरता दिने भएको छ । कोभिड १९ व्यवस्थापन समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गर्दै अहिले भैरहेको अवस्थाको निशेधाज्ञालाई श्रावण २७ गतेसम्म निरन्तरता दिने भनि जिल्ला प्रशासन कार्यालय कास्कीले आज एक विज्ञप्ती मार्फत जानकारी दिएको हो ।

अघिल्लो निर्णय अनुसार कास्कीमा बजार केही खुकुलो हुने गरि निर्णय गरेको थियो ।

यस्तो छ निर्णयः

कमेन्टहरु
Loading...