यसरी बगायो हर्पन खोलाले फेवाको सिल्टेसन ड्याम (फोटोमा हेर्नुस्)

पाेखरा । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरेको सिल्टेसन ड्याम बगाएको छ । फेवातालको सिरानमा रहेको हर्पन खोलामा बुधबार राती आएको बाढीले बगाएको हो ।

ड्याम निर्माणको जिम्मा पिके जेभी कन्स्ट्रक्सनले पाएको थियो ।
बुधबार राती आएको बाढिले सिल्टेसन ड्यामसँगै त्यो क्षेत्रको बस्ती पनि डुवानमा परेको छ । अघिल्लो बर्ष पनि अँधेरी खोलाले सिल्टेसन ड्याम भत्काएको थियो ।

 

कमेन्टहरु
Loading...