गन्थन संवाददाता । शैक्षिक क्षेत्रमा व्यप्त प्रतिगमन र वेथितिका विरुद्ध पाँच विद्यार्थी संगठनले संयुक्तरुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।
राजनीतिक, संवैधानिक तथा शैक्षिक प्रतिगमनका विरुद्ध भन्दै नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले संयुक्तरुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
उनीहरुले विभिन्न मागसहित आन्दोलनको घोषणा गर्दै प्रेस नोट सार्वजनिक गरेका छन् ।
यस्ता छन् आन्दोलनको तालिका