युरो कप फुटबलको नकआउट समीकरण तय भएको छ ।
समूह चरणबाट अन्तिम चारमा जाने टोली टुंगिएसँगै अन्तिम १६ को समीकरण तय भएको छ ।
कसको भिडन्त को सँग ?
वेल्सविरुद्ध डेनमार्क
इटालीविरुद्ध अष्ट्रिया
नेदरल्यान्ड्सविरुद्ध चेक रिपब्लिक
बेल्जियमविरुद्ध पोर्चुगल
क्रोएसियाविरुद्ध स्पेन
फ्रान्सविरुद्ध स्वीट्जरल्यान्ड
इंग्ल्यान्ड विरुद्ध जर्मनी
स्वीडेनविरुद्ध युक्रेन