ठाडोखोला उर्लिदा मनाङमा ठुलो क्षती (भिडियो सहित)

गन्थन डेस्क । अविरल वर्षाका कारण मनाङको ठाडोखोलामा आएको बाढीले ठुलो क्षति पुगेको छ । बाढीले कति क्षति पुरायो भन्ने अहिलेनै आँकलन गर्न सकिने स्थिति नरहेको स्थानिय बताउँछन् ।

स्थानियहरु अहिले सुरक्षित स्थान तर्फ स्थानतरण भैरहेकाछन् । त्यहाँका स्थानिय निकाय, सुरक्षाबल, स्थानिय निरन्तर उद्दारका लागि खटिरहेकाछन् ।

नियमित अपडेटका लागि हामीले हाम्रो आधिकारिक फेसबुक पेजमार्फत बिहानदेखि LIVE अपडेट गराइरहेका छौं ।

भिडियोः सन्तोष आचार्य (गन्थन टडकम)

कमेन्टहरु
Loading...