गण्डकीमा ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट

गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट घोषणा गरेको छ ।

शनिबार नियुक्त भएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्रो दिनमै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् ।

अघिल्लो वर्ष भन्दा ४ अर्व कम गरिएको बजेटमा चालुतर्फ ४३.५ प्रतिशत र पुँजीतर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत बजेट रहेको छ ।

कमेन्टहरु
Loading...