पृथ्वीसुब्बा कै बजेटलाई निरन्तरता दिदैं पोखरेल सरकार

पोखरा । गण्डकी प्रदेश सरकारले अघिल्लो सरकारकै बजेटलाई निरन्तरता दिने तयारी गरेको छ ।

समयअवधी कम भएकाले बजेटबारे आवश्यक तयारी नभएको हुँदा अघिल्लो सरकारकै क्रमातग योजनालाई बजेटमा समेट्ने तयारी सरकारले गरेको छ ।

क्रमागत बजेटलाई निरन्तरता दिदैं मन्त्रालयलाई एकमुष्ट बजेट दिने तयारी छ ।

सोही अनुरुप मन्त्रालयले बजेट वितरण गर्ने बताइएको छ ।

कमेन्टहरु
Loading...