काँग्रेस सांसदले प्रहरीलाई धम्क्याएपछि सर्बत्र विरोध (भिडियो सहित)

गन्थन डेस्क ।

नेपाली काँग्रेसका गण्डकी प्रदेश सांसदले सुरक्षामा खटिएका एक प्रहरीलाई धम्क्याएपछि सर्बत्र विरोध भैरहेको छ । हिजो गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडी गठबन्धनको धर्ना कार्यक्रम भैरहदा नेपाल प्रहरीका श्याम थापा मगरमाथी काँग्रेस नेता मेखलाल श्रेष्ठले अभद्र व्यवहार गरेका हुन् ।

नेता श्रेष्ठले प्रहरी मगरलाई तपाईको हिसाब किताब हुन्छ भन्दै धम्क्याएको भिडियोमा प्रस्ट देखिएको छ ।

प्रहरीलाई धम्क्याएको भिडियो सामाजिक सञ्जालमा राख्दै चर्को विरोध भैरहेको छन् ।

भिडियोः सामाजिक सञ्जालबाट

कमेन्टहरु
Loading...