पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको पहिलो क्याविनेट बैठक आज बसेको छ । बैठकबाट प्रवक्ताको रुपमा विना बिभागिय मन्त्री कुमार खड्कालाई नियुक्त गरेको छ ।
त्यस्तै बैठकमा निवर्तमान मुख्यमन्त्रीलाई सम्मान र निती तथा कार्यक्रम ल्याउने निर्णय गरिएको छ ।