पोखरा । गण्डकी प्रदेशका विना विभागीय मन्त्री हरिशरण आचार्य शहिद पार्क पुगेका छन् ।
पदभार ग्रहण अगाडी शहिद चोक स्थित शहिद पार्कमा पुगेर मन्त्री आचार्यले शहिदको पार्कमा मल्यार्पण गरे ।
पद तथा गोपनियताको सपथ लगत्तै मन्त्ती आचार्य पार्क पुगेका थिए ।
२०८२ जेष्ठ १ गते बुधबार