पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सपथ ग्रहणको तयारी गरिएको छ ।
मुख्यमन्त्री पोखरेसंगै अन्य कुमार खड्का , मधु अधिकारी , दिपक मनाङे र हरिशरण आचार्य गरि चार मन्त्रीको सपथ ग्रहणको तयारी भइरहेको छ ।
केहीबेरमा प्रदेश प्रमुख सिता पौडेलले सपथ ग्रहण गराउने कार्यक्रम छ ।