गन्थन डेस्क ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीलाई नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सिताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई नियुक्त गरेकी हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएका नेपालीसहित अन्य ३ मन्त्रीलाई आजै सपथ ग्रहण गरिने जनाइएको छ ।