प्रदेश प्रमुखद्वारा कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त (विज्ञप्ती सहित)

गन्थन डेस्क ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीलाई नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सिताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएका नेपालीसहित अन्य ३ मन्त्रीलाई आजै सपथ ग्रहण गरिने जनाइएको छ ।

कमेन्टहरु
Loading...