गठबन्धनका कृष्णचन्द्रलाई मुख्यमन्त्रीको सपथ गराउने तयारी

गन्थन डेस्क ।

विपक्षी गण्ठबन्धनका कृष्णचन्द्र नेपालीलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीको सपथ ग्रहण गराउने तयारी भएको छ ।

प्रदेश प्रमुखकी प्रेस सल्लाहकार जमुना बर्षा शर्माका अनुसार गठबन्धनका नेपालीलाई मुख्यमन्त्रीको सपथ ग्रहण गराउने भएको हो ।

नेपालीलाई मुख्यमन्त्री बनाउन ३१ सांसदको समर्थन रहेको छ ।

कमेन्टहरु
Loading...