गन्थन डेस्क ।
गण्डकी प्रदेश प्रमुखको कार्यालय अगडाी विपक्षी गठबन्धनले धर्ना दिइरहेकै बेला यता पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा सत्ता पक्षको बैठक बसिरहेको छ । एकातिर विपक्षीको मुख्यमन्त्रीको घोषणाको छिटो हुनुप¥यो भन्ने माग छभने अर्को तिर सत्ता पक्ष बैठब बसिरहेको छ ।
अव गण्डकी प्रदेशमा मुख्यमन्त्री घोषणाको विषयमा कस्तो निर्णय आउने यसै भन्न सकिने अवस्था छैन ।
यता धर्ना दिने विपक्षी गठबन्धनले बहुमत समर्थन पाएका कारण कृष्ण चन्द्र नेपालीलाई मुख्यमन्त्री घोषणा गरिनुपर्ने माग राखिरहेका छन् ।