गण्डकी प्रदेशका विपक्षी सांसदलाई सांग्रिला होटलमा राखियो

पोखरा । गण्डकी प्रदेश सभाका विपक्षी गठबन्धनका ३१ सांसदलाई सांग्रिला होटलमा राखिएको छ ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेका सबै सांसदलाई होटलमा राखिएको छ ।

भोली नयाँ सरकार गठनको प्रक्रिया आरम्भ भएपछि मात्रै सांसदहरुलाई संसदमा प्रवेश गराउने तयारी रहेको बुझिएको छ ।

कमेन्टहरु
Loading...