15 पोखरा । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा कृष्ण चन्द्र पोखरेल नेपालीलाई नियुक्त गर्न ३१ बहुमत सांसदले हस्ताक्षर बुझाएका छन् ।