पोखरा l गण्डकी प्रदेश सभामा सरकारका मुख्यमन्त्री र मन्त्रीहरु सहभागी नभएको भन्दै आइतबार 1 बजे सम्मको लागि संसद स्थगित भएको छ ।
संसद कृष्ण थापा पद मुक्त भएको र मुख्यमन्त्री बिश्वास मत प्राप्त नगरेको सुचना बाचन गरि संसद स्थगन गरिएको हो ।
सभामा मन्त्रीहरुको सहभागिता नभएको भन्दै सत्ता पक्षले सदन नचलाउन आग्रह गरेका थिए ।