पोखरा l राष्ट्रीय जनमोर्चाका सांसद कृष्ण थापालाई मुख्यमन्त्रीको बिश्वास लिने क्रममा पार्टीको ह्विप उलङ्गन गरेको भन्दै सांसद पदबाट निलम्बन गरेको पत्र संसद सचिवालयमा दर्ता गरेको छ ।
यस अघिपनि सर्बोच्चले ह्विप उलङ्गन गरिएको नदेखिएको भन्दै थापालाई संसद पद थमौती गरेको छ ।
राष्ट्रीय जनमोर्चाले मुख्यमन्त्रीको बिपक्षमा मतदान गर्नका लागि जेठ २६ मा ह्विप जारी गरेको थियो ।
यस्ताे थियाे ह्वीपः