पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री दिपक मनाङेलाई वर्खास्त गरेका छन् ।
मन्त्री मनाङेले राजिनामा बुझाएको केही समयपछि उनलाई वर्खास्त गरेको प्रदेश प्रमुखलाई जानकारी गराइएको छ ।
मुख्यमन्त्री गुरुङ युवा तथा खेलकुद मन्त्री आफै मातहत राखेका छन् ।