पोखरा ।
गण्डकी प्रदेश सभामा आज मुख्यमन्त्रीले राखेका विश्वासको मतमा मतदान भैरहँदा माधव नेपाल पक्षिय भनेर चिनिएका सांसद इन्द्रलाल सापकोटाले पक्षमा मतदान गरेका छन् ।
अहिले विश्वासको मतको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न मतदान भैरहेको छ । नेपाल पक्षका सापकोटाले पक्षमा मतदान गरेपछि टिकाटिप्पणी भैरहेको छ ।