गन्थन डेस्क ।
गण्डकी प्रदेश सभामा उठेका प्रश्नहरुको जबाफ मुख्यमन्त्री गुरुङले दिएसंगै मुख्यमन्त्रीले लिन लागेको बिश्वासको मतका लागि मतदान सुरुहुन लागेको छ ।
बिश्वासको मतको पक्षमा वा बिपक्षीमा हस्ताक्षर गरि मतदान हुनेछ ।
प्रस्तावित पक्षमा र बिपक्षमा रहेका सांसदहरुले सभामुखको दाया वा वायाँको कोठामा मतदान गर्नेछन् ।