मुख्यमन्त्रीको जवाफ पछि मतदान

पोखरा l

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिश्वासको मत लिने कार्यक्रम प्रदेश सभामा चलिरहेको छ ।

बिश्वास मतको पक्ष र बिपक्षमा सत्ता पक्ष र बिपक्षीको छलफल सकिएको छ । यतिबेला प्रदेश सभामा मुख्यमन्त्री गुरुङले संसदमा उठेको बिषयको जवाफ दिइरहेका छन् । मुख्यमन्त्री गुरुङले प्रतिपक्षीले संघ सरकारलाई देखाएर बिपक्षीले प्रदेश सरकारलाई आलोचना गरेको आरोप लगाएका छन् ।

उनले जबाफ दिईसकेपछि बिश्वासको प्रस्ताबको पक्षमा मतदान हुनेछ । अहिले सम्मको अबस्था हेर्दा मुख्यमन्त्रीले बिश्वासको मत पाउने संभावना कम छ ।

कमेन्टहरु
Loading...