पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत सम्वन्धि प्रस्ताव सभामा पेश गरेका छन् । उनको यो प्रस्तावमाथी अहिले छलफल चलिरहेको छ । साथै आजै सभामा निर्णयार्थ प्रस्तुत हुने प्रदेश सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री गुरुङले प्रस्तुत गर्नुभएको विश्वासको मत सम्वन्धि प्रस्तावको पूर्ण पाठः