सांसद दिपक मनाङ्गे प्रदेश सभामा आएनन्

गन्थन डेस्क ।
गण्डकी प्रदेश सभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिश्वासको मत प्राप्त गर्ने दिन उनकै सरकारको युवा तथा खेलकूद मन्त्री राजिब गुरुङ सभामा उपस्थित भएका छैनन् ।

मुख्यमन्त्रीले बिश्वासको मत लिने अघिल्लो दिनबाटै दीपक मनाङ्गे सम्पर्क बिहिन बनेका हुन् ।

उनले एक संचारमाध्यामलाई संसद बिघटनको खेलमा सहभागिता नहुने बताएका थिए ।

कमेन्टहरु
Loading...