गन्थन डेस्क ।
नेकपा (एमाले) का नेता खगराज अधिकारी गृहमन्त्री बन्ने भएका छन् । पूर्व स्वास्थ्य मन्त्री रहेका अधिकारी आज विस्तार हुने मन्त्रीपरिषद्मा गृहमन्त्रीको जिम्मा पाउने भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बुधबार) राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर मन्त्रिपरिषदमा थपिन लागेका सदस्यहरुबारे जानकारी गराएका थिए ।