आइतबारदेखी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी संचालन हुने

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेठ २३ गते आइतबारदेखी ओपिडी संचालन हुने भएको छ ।

प्रतिष्ठानले विज्ञप्ती जारी गर्दै आइतबारबाट विमा लगायतका सबै ओपिडी सेवा संचालन हुने जानकारी गराएको छ ।

No description available.

कमेन्टहरु
Loading...