पोखरा l
मेडिकल संचालक दुर्गा प्रसाईले आफ्नो बिरोधी बिबेकशिल नेपालीका संस्थापक संयोजक उज्वल थापाको उपचार खर्च ब्यहोर्ने बताएको छ । कोहि नेपालीले पनि उपचार नपाएर मर्नुपर्ने अबस्था नआओस भनेर थापाको उपचार खर्चको जिम्मा आँफुहरुले लिने उनले बताए ।
गोविन्द केसिको आन्दोनको बिरोधमा प्रसाई लाग्दा थापा भने गोविन्द केसिको पक्षमा रहेर प्रसाईको बिरोधमा थिए । थापाको यतिबेला मेडिप्लस अस्पतालमा उपचार भइरहेको छ । थापाको उपचारलाई सहयोगको अपील गरेको दुइदिनमा नै तीस लाख बढि सहयोग संचालन भइरहेको छ ।
प्रसाइको सहयोग थापाको परिवारले भने अस्वीकार गरेको छ ।