आफ्नै खर्चमा भ्याक्सिन खरिदको अनुमति माग गर्दै वालिङ नगरपालिका

पोखरा ।
स्याङ्जाको वालिङ नगरपालिकाले आफ्नै खर्चमा मापदण्ड अनुसार कोभिड भ्याक्सिन बाहिरबाट खरिद गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति माग गरेको छ ।

वालिङमा कोभिडको न्यु भेरियन्ट अत्याधिक फैलिएको जनाउँदै नगरपालिकाले मन्त्रालयमार्फत उपलब्ध गराईदिन आग्रह गर्दै यदि उपलब्ध गराउन नसक्ने भए नगरपालिकाको आफ्नै खर्चमा भ्याक्सिन खरिदका लागि अनुमति मागेको हो ।

कमेन्टहरु
Loading...