मध्यरातमा मन्त्रिपरिषद्को निर्णय : मंसिर १३ र २६ गते चुनाव !

पोखरा । सरकारले आगामी मंसिर १३ र २६ गते चुनाव गर्ने निर्णय गरेको छ ।

मध्यरातमा बालुवाटारमा बसेको आकास्मिक मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन सिफारिस गर्दै चुनावको मिति तय गरेको हो ।

कमेन्टहरु
Loading...