काठमाडौं । नेकपा एमालले २६ जना सांसदलाई कारबाहीका लागि राष्ट्रपति कार्यलयमा पत्र पठाएको छ ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको हो ।
२०८२ भाद्र १० गते मंगलवार