माधव समुहका सांसद राई लेख्छन्, ‘मैले हस्ताक्षर गरेको छैन’

नेकपा एमालेका सांसद जय कुमार राई आफुले नयाँ सरकार गठनका हस्ताक्षर नगरेको बताएका छन् ।

एमाले नेता माधव नेपाल आफु निकटका सांसदहरुको हस्ताक्षर सहित कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन शितल निवास पुगेपछि उनी निकट सांसद राईले आफु पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।

Image

कमेन्टहरु
Loading...