नेकपा एमाले माधव समुहका नेता रहेका सांसद योगेश भट्टराईले नयाँ सरकारको गठनका लागि हस्ताक्षर गर्न अस्विकार गरेका छन् ।
उनले आफ्नै दलको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्।
एमाले एकताका लागि प्रयासरत भट्टराईले देउवालाई प्रम बनाउने प्रस्तावमा हस्ताक्षर अस्वीकार गरेका हुन् ।