काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार राम बहादुर थापा बादल पराजीत भएपछि एमाले नेता गोकुल बाँस्कोटाले कडा ट्विट गरेका छन् ।
बाँस्कोटाले माधव नेपाल समुहलाई लक्षित गर्दै लेखेका छन्, ‘दुध ख्वाएर पालेका साँपले डसेका हुन ।’
उनले विपक्षी प्रति कुनै गुनासो नरहेको स्पष्ट पारेका छन् ।
‘बिपक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र’, उनले थप लेखेका छन् ।
दुध ख्वाएर पालेका साँपले डसेका हुन।बिपक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।
— Gokul Prasad Baskota (@GokulPBaskota) May 20, 2021