म्याग्दी ।
बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटो खण्डमा सडक कालोपत्रे गर्न बिटुमिन बिछ्याउँदै । गलेश्वरदेखि बगेखोलाखण्डको सडक कालोपत्रे गर्न सुरु गरिइएको छ । तस्बिरः सन्तोष गौतम/रासस
२०८२ मंसिर ११ गते बुधबार
२०८२ मंसिर ११ गते बुधबार